Live on
Your Voice, Your Power
काठमाडौँ– सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो । महासंघले आजदेखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ…