ब्रेकिङ स्टोरी « Khabarhub

काम रोकिएका आयोजनाको ठेक्का तोडिने : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन्। आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पारेका छन् । उनले निर्माण व्यवसायीका जायज समस्या समाधान हुने समेत बताए।  'कतिपय…