ब्रेकिङ स्टोरी « Khabarhub

सिंहदरबार छिर्ने २५ जनालाई मन्त्रालयले शिक्षकहरूको वार्ता टोली भनिदिएपछि…

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको बताएका छन् । शिक्षक महासंघ र सरकारबीच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको बताएका हुन् । ‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार…