Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै एक महिनादेखि अवरुद्ध संसद भोलिदेखि हट्ने बताएका छन् । आज स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले पहल भइरहेका भोलिदेखि अवरोध हट्ने विश्वास व्यक्त गरे । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल…