ब्रेकिङ स्टोरी « Khabarhub

व्यापारीको भेषमा चिनियाँ प्रहरीको गुप्तचरी सञ्जाल

गएको अप्रिल १८ मा न्यूयोर्क सहरमा रहेको एक चिनियाँ कम्पनी नियन्त्रीत चाइना टाउन विल्डिङ्बाट अमेरिकी प्रहरीले दुई जना चिनियाँ नागरिक लु जेन वाङ र चेन जिनपिङलाई पक्राउ गर्यो। उनीहरुले अमेरिकी कानुन् उलंघन गर्दै अमेरिकामा बसेर सुराकीको काम गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्। उनीहरु दुबै व्यापारीका रुपमा उक्त भवनमा बस्थे र चिनियाँ प्रहरीका लागि आवश्यक…