ब्रेकिङ स्टोरी « Khabarhub

एमालेका सांसदले नाराबाजी गरेसँगै संसद बैठक स्थगित, अर्को बैठक सोमबार बस्ने

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरिन् । सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद…