ब्रेकिङ स्टोरी « Khabarhub

हर्निया कस्तो स्वास्थ्य समस्या हो ?

शरीरको कुनै अंग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ। यो शरीरको कुनै पनि भागमा हुनसक्छ। मानिसलाई धेरैजसो पेटको हर्निया हुनसक्छ। धेरैजसो हर्निया छालाभन्दा भित्र नै उत्पन्न हुन्छ। कुनै हर्नियामा दुखाइ नभई खोक्दा अथवा शौच गर्दा मात्र देखिने हुन्छ। पेटभित्र रहेको कुनै भाग जब बाहिरतिर निस्किन लाग्छ, यसैलाई हर्निया भनिन्छ। हर्नियाको समस्या जन्मजात…