ब्रेकिङ स्टोरी « Khabarhub

रेडियो विकिरणले प्रभावित समुद्री तट

जापानको पूर्वी तटीय क्षेत्र फुकुसीमाको आणविक भट्टीको एक घण्टा परको दुरीमा ताराचाइन प्रयोगशाला छ। प्रयोगशालामा आइ किमुरा माछा काटीरहेकी छिन्। गएको वर्ष मात्र किमुराले आफ्ना साथीसँग मिलेर माछा मार्फत पानीको अवस्था पत्ता लगाउने प्रयास गरिन्। उनको उद्देश्य त्यस माछाको शरीरको अध्ययन गर्दै पानी कुनै पनि जीवका लागि कत्ति सुरक्षित भन्ने पत्ता लगाउनु थियो। साथै बोट…