ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकी पौडीमा अवसर र चुनौती

सन् २०१५ को काजान विश्व पौडी च्याम्पियनसिप अमेरिकाका लागि बिर्सन योग्य थियो। पुस्तान्तरणको त्यो युगमा मेसी फ्रान्कलीन, रेबेका सोनी लगायत स्टार सङ्घर्ष गरिरहेका थिए। त्यसो त म्याट ग्रेभर्स पनि राम्रो लयमा थिएनन्। स्टार माइकल फ्लेप्सले सन्न्यास लिइसकेका थिए। एक वर्ष अघिको भन्दा फरक अवस्थामा अमेरिकी टोली ब्राजिलको रियो द जेनरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा…