ब्रेकिङ स्टोरी Archives | Page 411 of 770 | Khabarhub Khabarhub

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौँ - एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच केहीबेरमा सुरु हुनेछ ।