Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् । प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् । बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक…