ब्रेकिङ स्टोरी « Khabarhub

एसईईको परीक्षाफल आज प्रकाशित गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण पश्चात नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका काम अन्तिम चरणमा पुगेकाले आज साँझसम्ममा नतिजा प्रकाशनको तयारी गरेको हो । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक…