ब्रेकिङ स्टोरी « Khabarhub

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आन बिहान साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । जसमा १ सय ३० यात्रु…