ब्रेकिङ स्टोरी « Khabarhub

भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपमेयर दम्पित्ती भारत बिहारको सुपौल जिल्लाका निवासरी रहेको भन्ने भन्ने उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता…