ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकाले फिर्ता गरेका १० जना नेपाली काठमाडौंमा, प्रहरीले सोधपुछ गर्ने

काठमाडौं- अवैध रुपमा प्रवेश गरेर कागजातबिना बस्दै आएका १० नेपाली नागरिक बोकेको अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे उक्त विमान त्रिभुवन विमानास्थलमा अवतरण गरेको हो । नेपाल ल्याइएका त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अवैध रूपमा…