Live on
Your Voice, Your Power
काठमाडौं- मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर मोडिएका हुन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले भाडा पनि बढाएका छन् । मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरूमा पनि समस्या छ । दशैको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।…