ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । उनी आज डिस्चार्ज भएर राष्ट्रपति निवास फर्किएका हुन् । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था…