ब्रेकिङ स्टोरी « Khabarhub

हरेक व्यक्तिसँग सिर्जना गर्ने क्षमता हुन्छ

मानिसलाई सिर्जना गर्न कुनै पेशाले रोक्दैन। अध्ययनको आधारमा मानिसले जुनसुकै पेशा अपनाए पनि सिर्जनात्मकतामा कुनै फरक नपर्ने नेपाल राष्ट्र बैङ्कका निर्देशक राजनविक्रम थापाको भनाइ छ। थापा राष्ट्र बैंकमा काम गर्नुहुन्छ। तर उहाँको साहित्य सिर्जना र साहित्य क्षेत्रमा छुट्टै परिचय छ। राष्ट्र बैंकको जागिरसँगै उहाँले धेरै साहित्यक रचना गरिसक्नु भएको छ। साहित्यकार राजनविक्रम थापासँग नयन सापकोटाले…