ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो साढे १ बजेका लागि बोलाइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार…