Live on
Your Voice, Your Power
विश्व राजनीतिमा प्रभाव जमाउन चिनियाँ आकाङ्क्षालाई एकपछि अर्को धक्का लागेको छ। कोरोनाकालपछि जिरो कोभिड नीतिले ध्वस्त अर्थतन्त्रमा बीआरआई परियोजनामा पनि धक्का लागेको छ। निम्न तथा मध्यम आय भएका देशलाई ऋणको भारमा पार्दै समस्यामा पार्ने चिनियाँ नीति पछिल्लो समय आएर आफ्नै लागि घाँडो भएको छ। सरकार आफै भन्दा पनि वित्तीय संस्थालाई प्रयोग गर्ने चिनियाँ नीति ऋण…