ब्रेकिङ स्टोरी Archives | Page 455 of 770 | Khabarhub Khabarhub

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फोटो फिचर)

काठमाडौँ- महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरू सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । काठमाडौँ आइपुगेका उनीहरू खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । उनीहरू आउनु अघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो ।…