Live on
Your Voice, Your Power
‘युक्रेनले प्रत्याक्रमण सुरु गरेको साँचो हो। हामी यसका लागि तयार हुनुपर्छ,’ रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले एक भिडियो अन्तरवार्तामा भने। रुसको झाम्पोटारियाको आणविक भट्टीमा निसाना बनाएपछि रक्षात्मक बनेको युक्रेनले पछिल्लो समय रुसका महत्त्वपूर्ण स्थानलाई लक्षित गर्दै मिसाइल आक्रमण सुरु गरेको हो। पछिल्लो अवस्था अनुसार दुई देशका सेना नै आमनेसामने हुने अवस्थाको सिर्जना भएको छ। यो अवस्था…