ब्रेकिङ स्टोरी « Khabarhub

सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक विज्ञप्ति निकालेर उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध पनि नगरेको उनको जिकिर छ। उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत…