Live on
Your Voice, Your Power
लेबनान - बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफ मारिएका छन्। यो घटनालाई हिजबुल्लाहले नै पुष्टि गरिसकेको छ। लेबनानको सञ्चार माध्यममा जनाइए अनुसार आइतबार बाक्लो घनत्व रहेको रास अल नाबाको छिमेकमा बाथ राजनीतिक दलको कार्यालयमा आक्रमण भएको थियो। सोही आक्रमणमा चार जनाको ज्यान गएको हो। बाथ पार्टी सिरियाको हो। यसको लेबनानमा धेरै…