Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । तर उनीहरूको अवरोध, विरोध र वेल घेराउलाई सभामुख देवराज घिमिरेले नजरअन्दा गरेर बैठकलाई अघि बढाइरहेका छन् । भिजिट भिसा प्रकरणलाई जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा निरन्तर आन्दोलित छ । रास्वपाले यस प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने माग गरेको…