ब्रेकिङ स्टोरी « Khabarhub

टर्की निर्वाचन र अफ्रिकासँगको सम्बन्ध

पछिल्ला २० वर्षदेखि अफ्रिकामा टर्कीको प्रभाव बढ्दो छ। आइतबार हुने राष्ट्रपति निर्वाचनले अफ्रिका र टर्कीको सम्बन्ध कस्तो रहने भन्ने कुराको तय गर्ने छ। दुई दशक अघि प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिको रूपमा रिकेप टाइइप इर्डोगान सत्तामा आएपछि उनको अफ्रिका प्रतिको चासो बढेको हो। उनले त्यहाँ आर्थिक, कूटनीतिक र सैन्य सम्भावना देखे। उनी फेरी राष्ट्रपतिमा निर्वाचित भएमा…