ब्रेकिङ स्टोरी Archives | Page 476 of 770 | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री खनालसँग राष्ट्रपतिका उम्मेदवार पौडेलको भेट 

काठमाडौँ - राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्। यसैक्रममा उनले नेकपा एकीकृत समाजवादीका सम्मानित खनालसँग आज बिहान भेट गरेर मत मागेका छन्। पौडेल-खनाल भेटमा समसामयिक राजनीतिक विषय र…