ब्रेकिङ स्टोरी « Khabarhub

दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो ।  देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको…