ब्रेकिङ स्टोरी « Khabarhub

पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरे पछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन् । ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो।…