ब्रेकिङ स्टोरी « Khabarhub

संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

काठमाडौं– संघीय संसद् सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।  प्रतिनिधिसभा सचिवमा नायब महान्यायाधिवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा…