ब्रेकिङ स्टोरी Archives | Page 506 of 769 | Khabarhub Khabarhub

पौष्टिक आहारको महत्त्व: के मा पाइन्छ प्रोटिन ?

काठमाडौं- प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्त्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ। शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको…