Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । घरको छतबाट खसेर घाइते भएका चालक थापा अहिले उपचाररत अवस्थामा छन् । थापा घरबाट खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो…