ब्रेकिङ स्टोरी « Khabarhub

चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा 

काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर -२ मा मत गणना जारी रहेको छ ।  पछिल्लो परिणामअनुसार ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तरका साथ अगाडि छन्।  उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्।  यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८…