ब्रेकिङ स्टोरी « Khabarhub

टीआरसी विधेयकमा सहमति जुटाउन शीर्ष नेताबीच छलफल

काठमाडौँ– संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू छलफल गरिरहेका छन्। सभामुख निवास बालुवाटारमा बसिरहेको बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको सहभागीता रहेको छ । यसैगरी एमाले प्रमुख…