ब्रेकिङ स्टोरी « Khabarhub

संविधान संशोधनमा माओवादी तयार छ

सरकारले जनताका पक्षमा कुनै पनि काम गर्न सकेको छैन । आफ्नै भागबन्डा, भागबिलो र आफ्नो मान्छेहरूलाई सेटिङ गर्ने प्रक्रियामा सरकार अगाडि बढेको छ । दुई ठूला दल मिलेर बनेको सरकारबाट जनताले केही आशा गरेका थिए, केही होला भनेका थिए । तर, जनताको त्यो भरोसा सरकारले पूरा गर्न सकेन । जनताले मनन गर्ने प्रकारको कुनै पनि…