Live on
Your Voice, Your Power
वीरगञ्ज- पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम अपचलनबारे लामो अनुसन्धान पूरा गरेर जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई दुई दिनअघि प्रतिवेदन बुझाएको छ । जिप्रका पर्साले अनुसन्धान पूरा गरेर उक्त सहकारीमा भएको ठगी प्रकरणको फाइल सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार बुझाएको हो । पर्सा प्रहरीका प्रवक्ता, प्रहरी एवम् डीएसपी किशोर लम्सालका अनुसार सानो पाइला…