Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको बैठक मंगलबार बसेको छ । नेकपा (एकीकृत समाजवादी) को मुख्यालयमा बसेको बैठकमा मोर्चालाई सक्रिय बनाउने र कार्यक्रम ल्याउनेबारे छलफल नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताएका छन् । बैठकमा मोर्चा निस्क्रिय भएको विषयमा नेताहरूले आत्मालोचना गरेका उनले बताए । अब निर्मतापूर्वक गल्ती र कमजोरी सच्याएर देश र जनताको हितमा…