Live on
Your Voice, Your Power
चितवन– चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत मत खसेको हाे । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । यहाँ एक लाख २४ हजार छ सय ९५…