ब्रेकिङ स्टोरी « Khabarhub

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं– मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंको शान्तिवाटिकामा दुवै पक्षबीच झडप हुँदा केही मिटरब्याज पीडित घाइते भएका छन् । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । आज मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको…