Live on
Your Voice, Your Power
काठमाडौँ — प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिंचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । आइतबारको प्रतिनिधिसभा शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक…