ब्रेकिङ स्टोरी Archives | Page 540 of 768 | Khabarhub Khabarhub

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्।  सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति भएकाे हो।  श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ…