Live on
Your Voice, Your Power
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्धमा द्वन्द्वकालका घटनाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले प्रारम्भिक सुनुवाइ गरेको छ। निवेदकको माग बमोजिम अन्तरिम आदेश भने अदालतले दिएको छैन। १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको। यो मुद्दाको टुंगो कसरी लाग्छ ? संक्रमणकालीन न्यायलाई कसरी टुङ्ग्याउनु पर्छ ? यी र यस्तै विषयमा आधारित…