Live on
Your Voice, Your Power
स्वर्णिम वाग्लेले केही दिन अगाडि आफ्नो ५० वर्ष भन्दा पुरानो पारिवारिक पृष्ठभूमि भएको नेपाली कांग्रेस दल परित्याग गरेको घोषणा गरे। यो परित्यागको 'बावजुद' सन्त नेता कृष्णप्रसाद भट्टराईले जस्तो नेपाली कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटाएको हुनाले पार्टी छोडेको जस्तो नहोला। कुनै बेला नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता वाग्ले राम्रो अवसरको खोजीमा नेपाली कांग्रेस दल छाडेका हुन्…