ब्रेकिङ स्टोरी « Khabarhub

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ - नेकपा (एमाले)को सचिवालयको बैठक आज बस्दैछ। सहमति तोडेर नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको भविष्यको बारेमा नयाँ निर्णय लिइनेछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक…