Live on
Your Voice, Your Power
काठमाडौं – मुलकको चौंथो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने…