Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ खुवाएका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए । आर्थिक…