ब्रेकिङ स्टोरी « Khabarhub

महिलाको स्वास्थ्य र उपचार

काठमाडौं - आज अन्तर्राष्ट्रिय महिला दिवस। अधिकार प्राप्तिका लागि लडाइँ लडेका महिलाहरुलाई संविधानले शक्तिशाली बनाए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन। आज पनि नेपाली समाजमा महिलाहरु रोग लुकाएरै बसेको पाइन्छ। महिलाको स्वास्थ्य पुरुषको तुलनामा धेरै संवेदनशील मानिन्छ। नारी दिवसको सन्दर्भमा महिलाको प्रजनन स्वास्थ्य र यसका समस्याबारे जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँगको कुराकानीको आधारमा तयार पारिएको…