Live on
Your Voice, Your Power
काठमाडौँ - जापानी प्रहरीले फिलिपिन्समा रहेका आफ्ना चार नागरिकलाई गिरफ्तार गरेको छ। त्यसो त ती चारले फिलिपिन्समा पनि लामो समय जेल जीवन बिताएको अनुभव छ। जेलमै रहँदा पनि विभिन्न गिरोहसँग मिलेर आर्थिक घोटाला गरेकोमा उनीहरू गिरफ्तार भएका हुन्। अधिकारीका अनुसार उनीहरूले बुढापाकालाई लक्षित गर्दै अर्बौँ येन कमाएमा थिए। लफि नाम भएका एक जनालाई त्यो ठगीको…