Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपड्ताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ। भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो। यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका…