ब्रेकिङ स्टोरी « Khabarhub

नेताको घैटोमा घाम नलागेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैन

स्वास्थ्य क्षेत्रमा जुनसुकै सवाल आए पनि स्वास्थ्य मन्त्रालयसँग जोडिन्छ। स्वास्थ्य मन्त्रालयले बच्चाको मुटु बिग्रिएपछि १५ वर्ष भन्दा मुनिका बच्चाको बाथ रोग उपचार गराउन गङ्गालाल अस्पताललाई पैसा दिँदो रहेछ। तर त्यही स्वास्थ्य मन्त्रालयले रियुम्याटिजम भएको बच्चालाई वर्षमा छ सयको पेनिसिलिङ भएर पाँच वर्षसम्म पेनिसिलिङ दिइराखेपछि बच्चाको मुटु बिग्रिन पाउँदैन। त्यसको लागि भने मन्त्रालयले पैसा दिँदैन। किनभने…